Tuesday 14 February 2017

Moscow Open 2017

नेपालका विवेक थिङ मस्को ओपन चेस'C' मा तेश्रो
नेपाल बुद्धिचाल संघको छात्रवृत्तिमा रसियामा अध्ययनरत क्यान्डिडेटमास्टर विवेक थिङ मस्को ओपन चेसको क्याटोगारी सि तर्फ तेश्रो हुन सफल भएका छन् ।

 २२ राष्ट्रका ३८० खेलाडी सहभागी प्रतियोगितामा ६७ औं वरियता प्राप्त विवेकले ९ चरणको खेलमा अपराजीत रहँदै ६ खेलमा जीत तथा ३ खेलमा बराबरीको नतीजाका साथ ७ दशमलब ५ अंक बनाए ।



No comments: